लेवान्डोस्कीको दुई गोलमा बायर्नको जित

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा वल्फ्सवर्गमाथि २–१ को पुनरागमन जित निकालेको छ ।घरेलु मैदानमा बुधबार राति भएको खेलमा बायर्नले एक गोलले पछि परेको अवस्थामा लेवान्डोस्की चम्किएपछि पूनरागमन जित हात पारेको हो । वल्सवर्गका म्याक्सिमिलियन फिलिपले गरेको गोल सान्त्वना बन्यो । एलिएन्ज एरिनाका खेलको पाँचौ मिनेटम नै म्याक्सिमिलियन […]

Continue Reading

टोटेनहमलाई हराउदै लिभरपुल शीर्षस्थानमा

एजेन्सी – ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोको निर्णायक गोलमा लिभरपुलले शीर्षस्थानमा रहेको टोटेनहममाथि २–१ को रोमाञ्चक जित निकाल्दै इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र रोबर्टाे फिर्मिनोले गोल गरे । टोटेनहमका ह्युङ मिन सनले गरेको गोल सान्त्वना बन्यो । एनफिल्डमा बुधबार […]

Continue Reading

ड्रिम टिममा परेपछि मेस्सी र रोनाल्डोको खुसी

एजेन्सी – बालोन डि’ओरको ड्रिम टिममा पर्न सफल भएपनि बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले खुसी व्यक्त गरेका छन् । विश्वभर अन लाइन भोटिङबाट फ्रान्स फुटबलले सार्वजनिक गरेको फुटबल इतिहासका उत्कृष्ट ११ मा मेस्सी पनि पर्न सफल भएका छन् । उत्कृष्ट ११ मा मेस्सीसहित लेभ यासिन, काफु, फ्रान्ज बेकनबाउर, पाउलो माल्दिनी, जाभी, लोथार मथाउस, पेले, डिएगो […]

Continue Reading

रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्टस रोकियो

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेनाल्टी चुकाउदा युभेन्टस घरेलु मैदानमा एटलान्टासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।एलिएन्ज एरिनामा बुधबार राति भएको खेलमा युभेन्टसका लागि फेडरिको चिसाले गोल गर्दा एटलान्टाका रेमो फ्रिउलेरले बराबरी गोल फर्काएका थिए । खेलको पाँचौ मिनेटमा नै रोनाल्डाले सुवर्ण अवसर खेर फालेका थिए । १२औं मिनेटमा रोनाल्डोको पासमा अल्भारो मोराटाको […]

Continue Reading

बेन्जिमाको गोलमा रियल शीर्ष क्लबमा

एजेन्सी । करिम बेन्जिमा चम्किएको खेलमा रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष क्लबमा उक्लिएको छ ।मंंगलबार राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले हराएको हो । जितसंगै रियलले शीर्ष क्लब रियल सोसिडाड र एट्लेटिको मड्रिडसंग अंक बराबरी गरेको छ । शीर्ष स्थानमा रहका तीनै क्लबको समान २६ अंक छ । गोल अन्तरले मात्र […]

Continue Reading

‘तलब घटाउन नमाने मेस्सीले बार्सिलोना छोड्नुपर्छ’

एजेन्सी – तलब कटौतीका लागि राजी नभए सुपर स्टार लिओनल मेस्सीले क्लब छाड्नुपर्ने बार्सिलोनाका अध्यक्षका उम्मेदवार इमिली राउसाउडले बताएका छन् । अर्जेन्टिनी स्टारको बार्सिलोनासँगको अहिलेको सम्झौता सन् २०२१ को अन्त्यमा टुंगिनेछ । जनवरी १ मा सुरु हुने ट्रान्सफर विन्डोमा मेस्सी कुनै पनि क्लबसँग कुरा गर्नका लागि उपलब्ध हुनेछन् । ‘हामी उनीसँग बस्नेछौं र तलब कटौतीका […]

Continue Reading

न्युजिल्याण्ड टेस्ट वरीयताको शीर्ष नजिक

एजेन्सी । न्युजिल्याण्ड आईसीसीको टेस्ट क्रिकेटको विश्व वरीयताको शीर्ष स्थान नजिक पुगेको छ ।अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानको नजिक पुगेको हो ।नयाँ वरीयता अनुसार न्युजिल्याण्ड दोस्रो स्थानमा रहेको छ । न्युजिल्याण्डले शीर्ष स्थानको अष्ट्रेलियासँग रेटीङ अंक बराबर समेत गरेको छ । न्युजिल्याण्डले २४ खेलमा १ सय १६ रेटीङ […]

Continue Reading

जोटा ६ हप्ता मैदान बाहिर

एजेन्सी । लिभरपुल फरवार्ड डिएगो जोटा चोटका कारण ६ देखि ८ महिना मैदान बाहिर रहने भएका छन् ।लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले जोटाको चोटको जानकारी दिदै उनी कम्तिमा ६ हप्ता मैदान बाहिर रहने पुष्टि गरे ।च्याम्पियन्स लिगको गत बुधबारको खेलमा लिभरपुलले १–१ गोलको बराबरी खेल्दा जोटाले चोट बोकेका थिए । क्लोपले जोटालाई कुनै सल्यक्रियाको आवश्यकता नरहेको […]

Continue Reading

‘हभार्ट्जलाई समय दिन आवश्यक’

एजेन्सी । चेल्सी प्रशिक्षक फ्राङ्क लाम्पार्डले महङ्गा खेलाडी काई हभार्ट्जको विषयमा धैर्यता राख्न आवश्यक रहेको बताएका छन् ।जर्मनीका अन्तराष्ट्रिय फरवार्ड ७१ मिलियन पाउण्डमा लण्डन क्लब चेल्सी आएका हुन् । उनलाई चेल्सीले महङ्गो रकममा लण्डन क्लब उतारेको हो । जर्मनीका अन्तराष्ट्रिय खेलाडी हभार्ट्जले एभर्टनविरुद्धको खेलमा ६८ औं मिनेटमा मैदान छाडेका थिए । सो खेल लण्डन क्लबले […]

Continue Reading

मेस्सीको गोलमा बार्सिलोनाको जित

एजेन्सी- लियोनल मेस्सीको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले कठिन जित हात पारेको छ ।घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । ७६औँ मिनेटमा मेस्सीले गरेको गोल नै बार्सिलोनाका लागि निर्णायक बन्यो ।जितपछि ११ खेलमा १७ अंकसहित बार्सिलोना ८औँ स्थानमा उक्लिएको छ । १२ खेलबाट ११ अंकसहित लेभान्टे १८औँ स्थानमा […]

Continue Reading